२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

गगन थापाले गरे सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध

बिहिवार , भाद्र १९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको यो निर्णय गलत भएको बताएका हुन् । सरकार उल्टो बाटो हिँडेको भन्दै सरकारले यो निर्णय पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।

सरकारले कानुनबमोजिम दर्ता प्रक्रियामा नआएका सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट