
काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएयता छिमेकी मुलुक भारतमा ७१ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
गैर आवासीय नेपाली संघले संकलन गरिरहेको तथ्यांक अनुसार भारतमा सो संख्यामा नेपालीको मृत्यु भएको हो।
तथ्यांकअनुसार भारतमा हालसम्म २० हजार भन्दा बढी नेपाली संक्रमित भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend