२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सरु भएको छ । मन्त्रिपरिषद बैठक सकिएलगत्तै शीर्ष नेताको बैठक बसेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा, आजै राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलगायत एमाले र कांग्रेसका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा सामाजिक संजाल सन्चालन गर्नेबारे छलफल हुने छ । यसअघि देउवाले मन्त्रिपरिषद बैठकबाटै सामाजिक संजाल सन्चालन गर्ने निर्णय गर्न आग्रह गरेका थिए तर ओली तयार भएका छैनन् ।

त्यस्तै आज नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भईसकेको छ भने धेरै घाइतेको उपचार भईरहेको छ । यस बैठकमा यस विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट