काठमाडौं । जेनजीको दोस्रो दिनको आन्दोलन नेताहरुको निवास केन्द्रित बनेको छ । उपत्यकामा प्रदर्शनकारीको भिड बढेको छ ।
अहिले प्रदर्शनकारीहरु कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् ।
उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ । प्रदर्शनकारीको संख्या बढ्दा प्रहरी संख्या भने न्यून छ ।
प्रतिक्रिया दिनुहोस