२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

देउवा निवास र पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् ।

घरको मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । यद्यपी, देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत आगजनी गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट