२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

देउवा निवास बूढानीलकण्ठमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी गरिएको छ ।

जेनजीको आन्दोलन चर्किँदै जाँदा आज दोस्रो दिन प्रदर्शनकारीले नेताको घरलाई निशाना बनाएका छन् ।

प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । आज देशैभर आन्दोलनकारीहरुले नेताका घरमा टार्गेट गरी कडा आक्रमण गरिरहेका छन् ।

हिजोको प्रदर्सनमा सरकारले १९ जना जेनजीको हत्या गरेपछि आज युवाहरु आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट