२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मन्त्रीहरुलाई रेस्क्यु गर्न भैँसेपाटीको मन्त्री आवास क्षेत्रमा तीनवटा हेलिकप्टर पुगे

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा तीनवटा हेलिकप्टर उडेका छन् । मन्त्री क्वाटरमा मन्त्रीहरुलाई रेस्क्यु गर्न तीनवटा सैनिक हेलिकप्टर पुगेका हुन् ।

आज प्रदर्शनकारीहरूले मन्त्री क्वार्टर र नेताका घरमा आगजनी र आक्रमण गरिरहेका छन् । हिजोको आन्दोलनमा सरकारको दमनका कारण १९ जनाको मृत्यु भएपछि अहिले उनीहरुले नेता तथा उनीहरुको निवासमाथि आक्रमण बढाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट