काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।
उनीहरुले आज बिहानै देखि देशभरका विभिन्न स्थानमा रहेका नेताका निवाससहित प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस