२०८३, जेठ ३१ गते
आइतवार, जेठ ३१ गते २०८३
मंगलवार , भाद्र २४, २०८२
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
भ्रष्टचार, बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध उर्लिएका जेनजी पुस्ताको आन्दोलनमाथि प्रहरीको दमन भएपछि सोमबार १९ जना युवाहरुको ज्यान गएको थियो ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस