काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए । केहीबेरमै उनको राजीनामा स्वीकृत भएको हो ।
जेनजीहरुको नेता केन्द्रीत आन्दोलन चर्कंदै गएको छ । सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस