२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रधानमन्त्रीको सरकारी निवास जेनजीको कब्जामा, केपी ओली भागे

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौँको बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवास पनि जेनजी (जनता)ले कब्जा गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनमा उत्रिएका जनताहरु बालुवाटार छिरेर निवास कब्जा गरेका हुन् ।

बालुवाटार प्रवेश गरेका प्रदर्शनकारीहरु अहिले भित्र छिरेर आगजनी गरिरहेको छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिइसकेका छन् । उनी अहिले बालुवाटारबाट भागेका छन् ।

प्रधानमन्त्री भागेसँगै उनको सुरक्षामा बालुवाटार भित्र रहेका सुरक्षाकर्मीहरूले पनि बालुवाटार छोडेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट