२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सबै पक्षलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन जेनजीहरुलाई आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

मंगलबार जेनजीहरुको आन्दोलन उग्र बनेपछि वार्ता र संवादमार्फत समाधान गर्न भन्दै संयमता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट