सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सुनकाे मूल्य तीन सय रुपैयाँ घट्याे 

सुनकाे मूल्य तीन सय रुपैयाँ घट्याे 

काठमाडाैं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend