२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

शान्ति र संवैधानिक प्रक्रियाबाट निकास दिन पापडको सुझाव

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । पेसागत सञ्जाल (पापड) ले जेनजी आन्दोलनपछि उत्पन्न तरल अवस्थाको समाधान शान्ति र संवैधानिक प्रक्रियाबाट खोज्न सुझाव दिएको छ।

बिहीबार जारी वक्तव्यमा पापडले मुलुक राज्यविहिनताजस्तो अवस्थामा पुगेको भन्दै तत्काल लोकतान्त्रिक, न्यायोचित संवादमार्फत राजनीतिक निकास निकाल्नुपर्ने जनाएको छ।

संरचनात्मक सुधारबारे जेनजी पुस्ताले उठाएका मागलाई समेट्दै सर्वस्वीकार्य प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अघि बढ्नुपर्नेमा समेत पापडले जोड दिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट