२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

रास्वपाको भर्चुअल बैठक जारी, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भईरहेको बताइएको छ ।

नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल–मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि’ बढाउनपर्ने रास्वपाले बताएको छ ।

त्यस्तै, सहकारी प्रकरणमा नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछाने रिहा भएसँगै सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट