२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

क्षमापूजासहित इन्द्रजात्रा समापन गरिँदै

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ । बिना नानीचा रथयात्रा यो वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ ।

गुठी संस्थानले काठमाडौँ उपत्यकाको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गर्न लागेको हो ।

जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याउन लागिएको संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्माले जानकारी दिइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट