२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रहरीले माग्यो आगजनी र लुटपाटका फोटो/भिडियो, यसरी पठाउन सकिन्छ

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटका घटनाहरुसँग सम्बन्धि फोटो भिडियो पठाएर सहयोग गर्न नेपाल प्रहरीले आह्वान गरेको छ ।

प्रहरीले आम समुदायसँग अनुरोध गर्दै काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन आग्रह गरेको हो ।

त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा [email protected] पठाउन सकिन्छ । प्रमाण पठाउनेहरुको गोपनीयता कायमै राख्ने पनि उसले स्पष्ट पारेको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको क्रममा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट