२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी छन् । यससँगै, उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।

तीन सदस्यीय मन्त्रिमण्डलका लागि मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ ।

जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

जेनजीको प्रदर्शन उग्र बनेपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट