२०८३, जेठ ३१ गते
आइतवार, जेठ ३१ गते २०८३
शुक्रवार , भाद्र २७, २०८२
Shares
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की पद तथा गोपनियताको सपथपछि शीतलनिवासबाट बाहिरिएकी छिन् ।
उनी अब सिंहदरबार पुगेर पदभार सम्हाल्ने कार्यक्रम छ । उनी नेपालको पहिलो महिला प्रधानमन्त्री हुन् ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस