२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मन्त्रिपरिषद्को पहिलो बैठक आज बस्दै

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् । दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ ।

कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी हुन् ।

आजै नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल (अर्थ), ओमप्रकाश अर्याल (गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला) र कुलमान घिसिङ (ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय) ले शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट