२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सिंहदबारमा सुरु भएको हो ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

कार्की नेतृत्वको सरकारमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री छन् ।

अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट