२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनपछि पहिलो पटक देखिए प्रचण्ड

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि गुमनाम भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सार्वजनिक भएका छन् ।

उनी आज पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडा अवलोकन गर्दै गरेको देखिए । जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्।

नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्।

आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट