२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

बालेनले हर्क साम्पाङलाई भने, 'म तिमीलाई माया गर्न छोड्दिन'

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरान महानगरपालिकाका मेयर हर्क साम्पाङप्रति माया दर्शाएका छन् ।

केही दिनयता काठमाडौंका मेयर बालेन साहलाई लगातार तारो बनाइरहेका साम्पाङका लागि स्टाटस लेख्दै बालेनले भने, 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।' उनले यु आर माई ट्रु लभ लेखेका छन् ।

साम्पाङ प्रधानमन्त्री बन्ने उद्देश्य बोकेर केही दिन अगाडि काठमाडौं आए पनि रित्तो हात फर्किएका छन् । उनी काठमाडौंबाट धरान पुगेपछि पत्रकारहरूको भेटमा भक्कानिदै रोएका थिए ।

सोही समाचार बाहिरिएपछि बालेनले साम्पाङप्रति माया दर्शाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट