२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

जसअनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।

विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूवात भने असोज ६ गते सोमबार हुनेछ ।

जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट