२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

महासचिव शंकर पोखरेलले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । ओलीका लागि कार्यक्रमस्थलमा आसन समेत राखिएको थिएन ।

जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली संविधान दिवसको औपचारिक कार्यक्रममा अझै सार्वजनिक देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट