२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

दशैं मनाउन काठमाडौंबाट घर फर्कने यात्रुहरुको संख्या बढ्दै

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । बडादशैं नजिकिएसँगै दशैं मनाउन घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो । उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यस बर्ष पनि १५ लाख भन्दा बढि सर्वसाधारण दशैं मनाउन घर फर्कने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट