२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनपछि माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

आइतवार , आश्विन ५, २०८२

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको माग बढेको छ। उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका छन्।

बैठकमा यस विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट