२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

राष्ट्रपति पौडेलले गरे नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले सङ्घीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट