२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सञ्चारमन्त्री जगदीश खरेलद्वारा पदभार ग्रहण

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । ।

मन्त्री खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न कर्मचारीलाई निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट