काठमाडौँ । कृषि विकास मन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । उनले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी लगायत चार मन्त्रीले आजै राष्ट्रपति निवासमा सपथ ग्रहण गरेका थिए ।
उनी कृषि क्षेत्रमा स्थापित विज्ञका रूपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस