२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

हामी देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ, हाम्रो अभियान भ्रष्टाचारविरुद्ध हो : दुर्गा प्रसाईँ

मंगलवार , आश्विन ७, २०८२

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले पत्रकार सम्मेलन गरेका छन् । वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गरेका हुन् ।

प्रसाईँले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै अब यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्ने र खबरदारी गर्ने बताए । उनले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको बताए ।

त्यस्तै, उनले भ्रष्टाचारविरुद्ध आफ्नो अभियान केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट