२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

तीन जना सचिवको सरूवा, को कहाँ पुगे ?

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । सरकारले तीन जना सचिवहरुको सरूवा गरेको छ । मन्त्रिपरिषद बैठकले सचिवहरूको सरूवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।

त्यस्तै, यसअघि रक्षा सचिव रहेका रामेश्वर दंगाललाई गृहसचिवमा ल्याइएको छ ।

रक्षा सचिवमा सुमनराज अर्याललाई पठाइएको छ । उनी योजना आयोगमा सदस्य सचिव थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट