२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ, दलहरू कि सच्चिनुपर्छ कि सक्किनुपर्छ : बाबुराम भट्टराई

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद त्याग गरेका बाबुराम भट्टराईले नयाँ पुस्तालाई प्रोत्साहन गर्न आफूले पार्टी अध्यक्ष पद त्याग गरेको बताएका छन् । आज (बिहिबार) पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

उनले देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो नातिनातिनी पुस्ता अगाडि आइसके, अब उनीहरूलाई हामीले प्रोत्साहन दिनुपर्छ, उनीहरूले यो देशको नेतृत्व गर्नुपर्छ’

भट्टराईले नयाँ र पुराना दलहरू कि सच्चिनुपर्ने कि सक्किनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट