२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनका दोषीलाई सख्त कारबाही गर्छु : प्रधानमन्त्री कार्की

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका दोषीलाई सख्त कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएकी हुन् ।

उनले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका घटनामा दोषी उपर सख्त कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।

कार्की जेनजी आन्दोलनपछि गत २७ भदौमा प्रधानमन्त्री बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट