२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ ।

लेखककी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा निधन भएको हो ।

उनको ह्याम्स अस्पतालमा उपचारको क्रममा आज (बिहिबार) निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट