काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सार्वजनिक भएका छन् ।
उनी जेनजी आन्दोलनपछि आज (शनिबार) भक्तपुरको गुन्डुमा पहिलोपटक सार्वजनिक भएका हुन् ।
शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमा ओलीले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस