२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

एमालेले बोलायो सचिवालय बैठक

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन् ।

बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम तथा त्यसले पार्टीमा पारेको प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ ।

भदौ २४ गते प्रदर्शनकारीहरूले च्यासलस्थित एमाले पार्टी कार्यालयका साथै एमाले लगायत बिभिन्न दलका नेताका घरमा समेत आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट