२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

एमाले सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा बैठक सुरु भएको हो ।

विकसित घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन अध्यक्ष ओलीले सचिवालय बैठक बोलाएका हुन् । जेनजी आन्दोलनपछि यो पहिलो बैठक हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट