२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

हर्क साम्पाङले गरे दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क हर्कराज राई (साम्पाङ)ले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले ‘श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

त्यस्तै, चुनाव चिह्न माटाको ढिस्को प्रस्तावित छ ।

निर्वाचन आयोग स्रोतका अनुसार पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा छ । असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोग उच्च स्रोतले जनाएको छ ।

साम्पाङ आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको हो । प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए आयोगले दल दर्ता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट