२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवीका रुपमा स्थापित

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रुपमा स्थापित गरिएको छ ।

मंगलबार बसन्तपुरस्थीत कुमारी घरमा आर्यतारा शाक्यलाई शुभसाइतमा कुमारी आसनमा अभिषेक गरिएको हो । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेर आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।

त्यस्तै मंगलबार नै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित विदाई गरिएको छ । तृष्णालाई सम्मानपूर्वक घरसम्म पुराइएको थियो । जीवित देवीका रुपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मान्ने गरिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट