२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बडादशैंमा काठमाडौंका सडक सुनसान

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडक सुनसान प्रायः छन् ।

महानवमीका दिन सवारी साधनको समेत पूजाआजा गर्ने भएकाले उपत्यकाका सडकमा न्यून संख्यामा सवारी साधान सञ्चालनमा छन् । त्यसैगरि दशैं मनाउन सर्वसाधारण जन्मथलो फर्केका कारण पनि उपत्यकामा चहलपहल कम भएको हो ।

दशैंको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको संख्या तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार बढिले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट