२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

दशैँको दिन काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।

काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीका लगाउन व्यस्त रहेका कारण सडकमा न्यून सवारीसाधन आवागन भएको देखिन्छ । काठमाडौंका सडकमा निजी सवारी साधानको तुलनामा सार्वजनिक सवारी समेत निकै कम चलेका छन् ।

टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने केहि बढेको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट