२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

तमोर करिडोरमा गाडी दुर्घटना

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । कुम्मायक गाउँपालिका–३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ ।

घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट