२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना घाइते

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ । पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । शनिबार तमोर करिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।

घाइतेहरुलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट