२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

आइतबार र सोमबार थप सार्वजनिक बिदा

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले दुई दिन आइतबार र सोमबार थप बिदा दिएको हो ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट