२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

भीआईपी सुविधा छोडेर सर्वसाधारण जस्तै काठमाडौं फर्किए शिक्षामन्त्री पुन

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पोखराबाट काठमाडौं फर्किएका छन् ।

परिवारसँग दशैँ मनाउन पोखरा गएका उनी आईतबार सर्वसाधारण जसरी नै हवाईमार्फत काठमाडौं आएका हुन् ।

उनी भीआईपीको विशेष सुविधा हुँदा हुँदै पनि सर्वसाधारण जसरी नै पोखरा विमानस्थलमा लाइनमा बसेर काठमाडौं फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट