२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई धरौटी माग गरेको हो । 

जसमा अर्यालसँग ५ लाख, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग ४ लाख, सोमेश थापा ३ लाख, विपिन प्रसाईं ३ लाख र मणिन्द्रराज मल्लसँग ५ लाख धरौटी माग गरिएको छ ।

तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई तारेखमा छाड्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट