काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला विपद् व्यवस्थापन समितीसँग छलफल गरेका छन् ।
इलाम जिल्लाको विपद्को स्थिति, खोज उद्दार, राहत र अवरुद्ध भएका सडक सन्जाललाई सुचारु गर्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितीसँग मुख्यमन्त्री कार्कीले मंगलबार छलफल गरेका हुन् ।
कोशी प्रदेशमा यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण धेरै क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस