२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा २६ सयको वृद्धिसँगै ऐतिहासिक रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम भएको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० पुगेको थियो।

आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट