२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तीन हजार नाघ्यो चाँदीको भाउ

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनमा १२ सय रुपैयाँको वृद्धि भएको हो ।

महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम भएको थियो ।

यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर उच्च मूल्य कायम गरेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट